दैनिक ___वैदेशिक जीवन blog-1
दैनिक गतिविधि
म एउटा कामदार वक्ती हुँ र एउटा इमान्दार तथा जेहेनदार नेपाली नागरिक पनि हुँ। म कामको सिलसिलामा हाल साउदीमा एउटा Private Company मा Employee को रुपमा कार्यरत छु। मेरो दैनिक कार्य तथा गतिविधिको बारे जान्नु छ भने मेरो दैनिक ब्लग पढ्नुहोला।
वैदेशिक रोजगारमा घरबाट आको करिब ६ वर्ष दुई महिनादेखी साउदी अरबमै कार्यत छु। बेला-बेलामा १ महिना भर को छुट्टीमा घर पनि जाने गरेछु। वदैशिक रोजगारमा लगनु यो हाम्रो रहर पकै होइन यो तँ केबल मजबुरी हो। देशमा काम नपाएर विदेशिएको हुं। तर के गर्ने जति कमाए पनि पुग्दैन रहेछ, जति कमायो त्यतिकै घरको पनि जिमेवारी बढ्दै गयो कहिले घर बनाउँदा खर्चिन्छ त कहिले परिवारहरुको उपचारमा तर केगर्ने यो सबै जिमेवारी हाम्रै तँ हो , त्यही भएर अहिले सम्म घरबाट हजारौ किलोमिटर दुर बस्नु परेछ। यसपालि कमाई चाही केही खासै भयेछैन। तर जेहोस् आउने दिनहरुमा केही न केही तँ पकै हुन्छ। अब लागौ मेरो दैनिक कार्य तीर -----------
पहिला एकाबिहानै डियूटीको लागि तयार हुनुपरिन्थियो तर अहिले कामपरिवार्तन भए संगै Time पनि परिवर्तन भएछ।
अहिले अब डियूटी बिहान १० बजे देखि बेलुका ८ बजे सम्म काममै हुनु पर्छ।
------------------------------------------------------------------------बाँकी काम वारे अर्को ब्लग हेर्नुहोला धन्यवाद !
![]() |
| Ram shankar paswan ksa. |

टिप्पणियाँ
एक टिप्पणी भेजें