संदेश

सितंबर, 2021 की पोस्ट दिखाई जा रही हैं

Tiktok Entertainment platform

चित्र
Tiktok.....? Tiktok एउटा Entertainment platform हो यो कुरा सायद सबैलाई थाहै होला पक्कै पनि किन की ! टिकटोकले गर्दा हामीहरु बिच लुकेको प्रतिभा साली व्यक्ती उजागर भएको देखीएको छ । धेरै ले नै आ-आफ्नो short video clips बनाएर tiktok मा upload गर्दे आएको छ एकैछिनमा यो सानो video clips viral पनी खुब हुदोरैछ सायद त्यही भएर हाम्रो नेपालमा पनि tiktok लोकप्रिय बनेको छ । Tiktok ले गर्दा केही नकारात्मक असर परेको छन्  म फेरि पनि भन्छु यो एउटा Entertainment Platform हो यहाँ Enjoyment हुन्छ नै तर धेरैले Timewast मात्र गरिएको हो किनभने दिन भरी सबै काम काज छोडी tiktok मै व्यस्त हुन्छन् follower र  like ❤ बढाउनलाई  copylink गर्दा timewast गर्दै गरेको देख्नु हुन्छ र त्यसतै यो platform मा गाली गलौज, जथाभाबी कमेन्ट लेख्नेहरु को लर्को उस्तै हुन्छ । Tiktok को प्रभावले गर्दा महत्वपूर्ण काम-काज छोडी जाबो सानो video clips बाट popular or hero बननेके त कुरै न गरौं कति छ कति ! लास्टमा देश-दुनिया अनुसार मेरो नि एउटा सानो tiktok account छ ।  please click here  👉 tiktok.com/@ramshankarpaswan