Vaccine Status Online
Saudi Arab News
Non-citizens must register corona vaccine status online before arrive in Saudi Arabia
बुधवार -16
साउदी अरब आउने सम्पुर्ण विदेशी नागरिकलाई , साउदी आउनु भन्दा पहिले Corona virus को Vaccination status online गर्नु पर्छ। यो नियम सबै प्रकारको visa holder लाई लागु गरिएको छ । यसले गर्दा Immigration प्रकृया छिटो तथा Passengers लाई पनि सहज हुन्छ भन्दै साउदी जवाजतले बताउनु भएछ।
News From Saudi gazette

टिप्पणियाँ
एक टिप्पणी भेजें