संदेश

Happy New Year 2022

चित्र
नयाँ बर्षले तपाइको जीबनमा सुख, शान्ति र समृद्धि ल्याओस यहि छ मेरो शुभकामना !  Happy New year 2022, I pray for your good health, happiness, love and success.. RAM SHANKAR PASWAN 

Facebook, WhatsApp, Instagram and messenger system down

चित्र
 Today 04October 2021 Not working few social media services like Facebook, Instagram, WhatsApp, Messenger Before last more than 3 hours. This all social service could not be accessed over the web and smartphone apps. WhatsApp, Facebook, Instagram, Messenger यो social service apps आज असोज १९गते मङ्गलबार ३ घण्टा देखी नचलेको अवस्था छ । WhatsApp नचलेकाले धेरै pvt company काम-काज ठप्प पारेको देखिन्छ ।   #WhatsApp  #facebook  #Instagram 

Tiktok Entertainment platform

चित्र
Tiktok.....? Tiktok एउटा Entertainment platform हो यो कुरा सायद सबैलाई थाहै होला पक्कै पनि किन की ! टिकटोकले गर्दा हामीहरु बिच लुकेको प्रतिभा साली व्यक्ती उजागर भएको देखीएको छ । धेरै ले नै आ-आफ्नो short video clips बनाएर tiktok मा upload गर्दे आएको छ एकैछिनमा यो सानो video clips viral पनी खुब हुदोरैछ सायद त्यही भएर हाम्रो नेपालमा पनि tiktok लोकप्रिय बनेको छ । Tiktok ले गर्दा केही नकारात्मक असर परेको छन्  म फेरि पनि भन्छु यो एउटा Entertainment Platform हो यहाँ Enjoyment हुन्छ नै तर धेरैले Timewast मात्र गरिएको हो किनभने दिन भरी सबै काम काज छोडी tiktok मै व्यस्त हुन्छन् follower र  like ❤ बढाउनलाई  copylink गर्दा timewast गर्दै गरेको देख्नु हुन्छ र त्यसतै यो platform मा गाली गलौज, जथाभाबी कमेन्ट लेख्नेहरु को लर्को उस्तै हुन्छ । Tiktok को प्रभावले गर्दा महत्वपूर्ण काम-काज छोडी जाबो सानो video clips बाट popular or hero बननेके त कुरै न गरौं कति छ कति ! लास्टमा देश-दुनिया अनुसार मेरो नि एउटा सानो tiktok account छ ।  please click here  👉 tiktok.com/@ramshankarpaswan

Real life

 कहते हैं लोग कि जिन्दगी मिली है अपने हिसाब से जिन्दगीको जिनेके लिए लेकिन वही लोग सुबह होते ही किसी और के  हिसाब से जीने चले जाते है ! यही हैं हमारे जीन्दगीका सची कहानि जो हम सब पर लागु होता हैं राम शंकर पासवान

उम्मीद

 लक्ष्य पाने की उम्मीद  मत छोडिए क्योकी सुरज डुब्ने कि बाद ही दोबारा सवेरा होता है..    

कमला नदीको पुल भासिए , इन्जिनियरको खेल

चित्र
 यो सब कमिसनको खेल हो ! भ्रष्टाचारी गर्ने नेताको लागि  कमिसन खाने दिन फेरी आयो मर्मत सम्भारको नाममा फेरि बजेट लुट्ने छन्। Fb      यि इन्जिनियरहरुले पनी कतै न कतै बाट   कमिसन खाने मा नै व्यस्त हुन्छ होला सायद त्यही भएर आज यो दिन देख्नु पर्यो! कामको अनुभव छैन भने खाडी मुलुक तिर आएर हेर,बुझ,सिख इन्जिनियर साहेबहरू ! कि कसरी समुन्द्रमा घर बनेको हुन्छ  तथा समुन्द्रमा बनाएको पुल हेर अनि नेपालमा आएर इन्जिनियर गर! सन्दर्भ सिरहा-धनुषा जोडिने कमला नदी को नव निर्मित पुल भासिए ! #कमला_पुल #सिरहा_धनुषा  #kamala_pool