कमला नदीको पुल भासिए , इन्जिनियरको खेल

 यो सब कमिसनको खेल हो ! भ्रष्टाचारी गर्ने नेताको लागि  कमिसन खाने दिन फेरी आयो मर्मत सम्भारको नाममा फेरि बजेट लुट्ने छन्।

Fb


     यि इन्जिनियरहरुले पनी कतै न कतै बाट   कमिसन खाने मा नै व्यस्त हुन्छ होला सायद त्यही भएर आज यो दिन देख्नु पर्यो! कामको अनुभव छैन भने खाडी मुलुक तिर आएर हेर,बुझ,सिख इन्जिनियर साहेबहरू ! कि कसरी समुन्द्रमा घर बनेको हुन्छ  तथा समुन्द्रमा बनाएको पुल हेर अनि नेपालमा आएर इन्जिनियर गर! सन्दर्भ सिरहा-धनुषा जोडिने कमला नदी को नव निर्मित पुल भासिए !

#कमला_पुल #सिरहा_धनुषा 

#kamala_pool

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपालको सबै जिल्लाहरुको नाम Name Of 77 Districts

दैनिक ___वैदेशिक जीवन blog-1

सखुवानानकरकट्टीको बारेमा