दैनिक__वैदेशिक जीवन Blog-2

कार्य सम्बन्धी जानकारी गराउदै छु। 

म मेरो Professional Experience share गर्दैछु। मेरो Professional work भनेको  Telecom Technician हो। मेरो दैनिक कार्य टेलिफोन तथा इन्टरनेटको नयाँ लाईन जडान गर्नु तथा Telephone And Internet मर्मत गर्नु हो। यो Field मा  Daily Task System मा Assigned गरेको हुन्छ अनि टेक्निसियनले Task लाई follow गर्नु पर्छ ! Technician सँग ग्राहकको सबै Information ,Contact Number हुन्छ। Tasks दिनभरीमा  Close तथा Complete जसरी भए पनि गरनु पर्छ। यो  Field मा सबै भन्दा महत्यपूर्ण कुरा के छ भने ग्राहक ( Customer ) सँग राम्रो सित कुरा गर्नु पर्छ ( Good Communicate With Customer ) ग्राहकलाई जसरी भएपनी संतुष्टि  ( Satisfaction ) गराउनु पर्छ।                      

                  

ODB
ODB 
ONT 

 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपालको सबै जिल्लाहरुको नाम Name Of 77 Districts

दैनिक ___वैदेशिक जीवन blog-1

सखुवानानकरकट्टीको बारेमा