कृषिलाई करेन्ट लागेर मृत्यु
सखुवान्नकारकट्टी-५ महेशवारी स्थीत आफ्नै खेतमा मोटर चलाउने क्रममा सिरिया पासवानलाई करेन्ट लागेर मृत्युभएको हो । वहाँको आत्माले शान्ति पाओस , हार्दिक श्रद्धाञ्जली!
![]() |
नेपाल सरकार तथा सखुवानन्कारकट्टी गा पा को ध्यान आकर्षण गराउन चाहन्छौ! नेपाल कृषि प्रधान देश भए पनि कृषि मर्कामा नै !
कृषिविधुत मिटर भए पनी कृषकहरूले दुःख भोग्दैछ आखिर किन ? कृषिविधुत मिटरबाट ३,४,५ बन्डल तार झुण्डाऐर खेत सम्म लिएर गऐको हुन्छ र त्यसले गर्दा पराई electric shock लागने गरीऐको देखिन्छ। गाउँपालिकाले कृषिको लागि राखिऐको ट्रांसफार्मर आखिर कहिले सञ्चालन हुन्छ? पोलिङ ,बिजुली केबल,ट्रांसफार्मर सबै यी सबै जडान भएको वर्षौ भयो तर अहिले सम्म बेबारिसे अवस्था मै छन् आखिर किन?

टिप्पणियाँ
एक टिप्पणी भेजें