नवराजपुर गाउँपालिका


सिरहाको  नवराजपुर गाउँपालिका चलायो डोज़र 



नवराजपुर गाउँपालिका को अधक्ष्यले  किसानको खेतमा डोज़र चलाउनु भको छ 
बिकासको नाम मा किसानको सहमती बिना किसनको खेतमा डोज़र चलायो  धान रोपने बेला किसानको खेतलाई  बनायो खाल्डो !
नेपाल कृषि प्रधान देश भएपनी किसानलाई जताबाट जुन तरीकाले भएपनि मार मा पर्ने किसान नै हो । दिउँसो किसान सँग कुनै सरसल्लाह बिना नै राति को बेलामा धान खेतलाई धान नरोपने बनाईदिएको छ । अषाढ महिनामा किसानले यो खेतमा धान कसरी रोप्छ ?





टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपालको सबै जिल्लाहरुको नाम Name Of 77 Districts

दैनिक ___वैदेशिक जीवन blog-1

सखुवानानकरकट्टीको बारेमा