नेपाल को सबै जिल्लाहरुको नाम ईलाम - ( प्रदेश -1 ) उदयपुर ओखलदुङ्गा खोटाङ झापा तप्लेजुङ्ग तेह्रथुम धनकुटा पाँचथर भोजपुर मोरङ सखुवासभा सोलुखुम्बु सुनसरी सप्तरी - ( प्रदेश -2 ) सिरहा धनुषा महोतरी सर्लाही रौतहट बारा पर्सा काठमाडौँ - ( बाग्मती प्रदेश ) कभ्रेपल्न्चोक चितवन दोलखा धदिङ्ग नुवाकोट भक्तपुर मकवानपुर रसुवा रामेछाप ललीतपुर सिन्धुपालचोक सिन्धुली कास्की - ( गण्डकी प्रदेश ) गोरखा तनहुँ नवलपरासी -पूर्व पर्वत बग्लुङ्ग मनङ्ग मुस्ताङ्ग म्याग्दी लम्जुङ्ग स्यङ्गजा अर्घाखाँची - ( लुम्बिनी प्रदेश ) कपिलवस्तु गुल्मी दङ्ग नवलपरासी - पश्चिम पाल्पा प्युठान बर्दिया बाँके रुकुम -पुर्व रुपन्देही रोल्पा कालिकोट...
दैनिक गतिविधि म एउटा कामदार वक्ती हुँ र एउटा इमान्दार तथा जेहेनदार नेपाली नागरिक पनि हुँ। म कामको सिलसिलामा हाल साउदीमा एउटा Private Company मा Employee को रुपमा कार्यरत छु। मेरो दैनिक कार्य तथा गतिविधिको बारे जान्नु छ भने मेरो दैनिक ब्लग पढ्नुहोला। वैदेशिक रोजगारमा घरबाट आको करिब ६ वर्ष दुई महिनादेखी साउदी अरबमै कार्यत छु। बेला-बेलामा १ महिना भर को छुट्टीमा घर पनि जाने गरेछु। वदैशिक रोजगारमा लगनु यो हाम्रो रहर पकै होइन यो तँ केबल मजबुरी हो। देशमा काम नपाएर विदेशिएको हुं। तर के गर्ने जति कमाए पनि पुग्दैन रहेछ, जति कमायो त्यतिकै घरको पनि जिमेवारी बढ्दै गयो कहिले घर बनाउँदा खर्चिन्छ त कहिले परिवारहरुको उपचारमा तर केगर्ने यो सबै जिमेवारी हाम्रै तँ हो , त्यही भएर अहिले सम्म घरबाट हजारौ किलोमिटर दुर बस्नु परेछ। यसपालि कमाई चाही केही खासै भयेछैन। तर जेहोस् आउने दिनहरुमा केही न केही तँ पकै हुन्छ। अब लागौ मेरो दैनिक कार्य तीर ----------- पहिला एकाबिहानै डियूटीको लागि तयार हुनुपर...
सखुवानन्कारकट्टी गाउँपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सिरहा जिल्लाको पूर्व मध्य भाग तथा पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा पर्ने यस गाउँपालिका मिति २०७३ फागुन २२ गते सखुवानन्कारकट्टी खैरवोना चौक लाई केन्द्र राखी ५ वटा गा.वि.स.हरु मिलेर गाउँपालिकाको स्थापना गरिएको छ। साविका ५ गा.वि.स. हाल ५ वडा मौवाही, सोठिआईन, महदेवा पोर्ताहा, सखुवानन्कारकट्टी र ईटहर्वा वडामा विभाजन गरिएको हो । ३२.८५ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा सप्तरी जिल्ला, पश्चिमतिर लक्ष्मीपुर पतारी गाउँपालिका,दक्षिणमा नवराजपुर र भगवानपुर गाउँपालिका रहेको छ भने उत्तरमा लाहान नगरपालिका रहेका छन् । सिरहा जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरुमा विकासको राम्रो सम्भावना बोकेको गाउँपालिकाको रुपमा सखुवानन्कारकट्टी गाउँपालिका रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ। तराई क्षेत्रमा रहेको यस गाउँपालिकामा ब्यापार, उद्योग, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् । ओषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्था...
Very good.
जवाब देंहटाएंtq
जवाब देंहटाएं