"दैनिक कार्यमा SAFETY सम्बन्धी " वैदेशिक रोजगारमा धेरै कुराहरुको स्वयं विशेष ध्यान राख्नु पर्छ जस्तै स्वास्थ्य,खान-बस्न,सरसफाई,अन्य इति आदि। स्वास्थ्य नै सबै भन्दा ठुलो धन हो त्यही भएर कम्पनीले लागु गरेको हरेक safety सुरक्षा नियम पालन गर्नु पर्छ ! यो हाम्रो कर्तव्य पनि हो ! यो सबै नियम कम्पनीले हाम्रो स्वास्थ्यको लागि बनाको हुन्छ। हामी एउटा कामदार मात्र नभई हाम्रो पछाडी हाम्रो सम्पूर्ण परिवार जोडिएको हुन्छ र वहाँहरुले हामीबाट केहि न -केही अपेक्षा राखेको हुन्छ त्यही भएर यो सबै कुरालाई विचार गर्नु पर्छ , company को नियम पालना गर्नु पर्छ। हामीलाई अपनाउनु पर्ने केहि सुरक्षा उपायहरु जस्तै हेल्मेट (Helmet ) लगाउने ,सुरक्षापेटी बाँध्ने सुरक्षा पोशाक लगाउने ,मास्क लगाउने ,कानमा लगाउने Earmuffs लगाउने ,पन्जा ,Safety shoes कालो चश्मा लगाउने जस्ता कुराको अनिवार्य रुपमा पालना गनुपर्छ। सुरु -सुरुमा Area मा काम गर्न जादा मनमा अनेक किसिमको नकारात्मक कुराहरु खेली राखेको हुन्छ तर डर गर्नु...